नियम ११
सम्पत्ति कर डाइरेक्टरले गर्ने

नेपाल …….. बाहिर बसोबास गरेका कुनै करदाताले आफ्नो घर जग्गा भएको इलाका सम्पत्ति कर अधिकृतद्वारा घर जग्गा र विदेशी लगानीको मूल्याङ्कन कर निर्धारण गराउन चाहेमा सम्पत्ति कर डाइरेक्टर सो इलाकाको सम्पत्ति कर अधिकृतद्वारा कारबाई गराउन सक्नेछ ।